Market Closed

अजोड इन्सुरेन्सको सेयर कारोबार सुरु

02 Aug,2020
  • ipo_7_29_2020_11_40_26_8_2_2020_11_40_55.jpg
नेपाली पैसा 

काठमाडौं : अजोड इन्सुरेन्सको सेयर कारोबार चौथो दिनमा सुरु भएको छ । नेप्सेमा एआइएल संकेतबाट कारोबार सुरु भएको हो । पहिलो कारोबार २९१ रुपैयाँमा खुला भएको हो ।  नेप्सेले सुरु कारोबारका लागि ९७ देखि २९१  पैसासम्मको ओपन रेन्ज दिएको थियो । यही सीमाको उच्चतम विन्दुबाट कारोबार खुलेको हो । 
 

Post Your Comment