Market Closed

एशियन लाइफ इन्स्योरेन्समा कम्पनी सचिवको नियुक्ति

11 Sep,2016
  • asian_life_insurance_resize_9_11_2016_2_38_43.jpg
 
भदौ २६, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मुरारी राज हुमागाँईलाई कम्पनी सचिव पदमा नियूक्ति गरेको छ । भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हुमागाँईलाई नियुक्ति गरेको हो । 
 

Post Your Comment