Market Closed

चौतारी र आरम्भ लघुवित्तको एकीकृत कारोबार

06 Jul,2020
  • merger_1_7_6_2020_10_17_48.jpg
नेपाली पैसा
 
काठमाडौं : चौतारी र आरम्भ लघुवित्तको आज सोमबार (असार २२ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएपछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नाम रहनेछ । यसको केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा रहनेछ । दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।
 

Post Your Comment