अपि पावरले लगानीकर्तालाई ५% बोनस सेयर दिने

10 Dec,2018
  • api-power-company-ltd_5_14_2018_10_44_47.jpg
नेपाली पैसा
 
काठमाडौं : अपि पावर कम्पनीले ५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको कमाईबाट ५% बोनस दिने निर्णय गरेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो ।

प्रस्तावित बोनस नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष अपिले ८% बोनस दिएको थियो । 

Post Your Comment