Market Closed

बरुणको विशेष साधारण सभा

19 Jun,2016
  • barun_logo_6_19_2016_1_43_27.png
 
असार ५ , काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा असार २० गते यूनियन हाउस, अनामनगर, काठमाडौंमा हुदैं छ ।
 कम्पनीले हाल कायम रहेको २४ लाख ३० हजार कित्ता शेयरको प्रत्येक शेयरको १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताब लैजादै छ । कम्पनीको शेयर दर्ता पुस्तिका असार १३ गते देखी २० गते सम्म बन्द रहने छ । 

Post Your Comment