Market Closed

बुटवल पावर कम्पनी : मैनबत्ती विश्लेषण (आइतवार, ३० जेठ, २०७३ )

12 Jun,2016
  • butwal_6_12_2016_3_07_12.png

बुटवल पावर कम्पनीको शेयरमूल्यलाई लिएर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । साताको अन्तिम दिन कम्पनीको शेयरमूल्यबाट ‘ग्रेभस्टोन डोजी’ आकृति बनेको छ । यस आकृतिले सो दिन निकै माथिसम्म मूल्य पुगे पनि अडिन नसकेको र धेरै तलसमेत मूल्य ओरालो नलागेको देखाउँछ । लगानीकर्ताहरू उच्च मूल्य र न्यून मूल्यबीचको रेञ्जमा नै सीमित हुन खोजेको देखिन्छ । आगामी दिनमा कुन पक्ष दरिलो हुन्छ, त्यतैतर्फ मूल्य जाने सम्भावना रहेको छ ।

Post Your Comment