Market Closed

बुटवल पावरको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेन्ट नियुक्त

14 Jul,2020
  • butwal-power-company-ltd_8_15_2018_1_17_51.jpg
नेपाली पैसा

काठमाडौं : बुटवल पावर कम्पनीको सेयर रजिष्ट्रारको काम अब नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत हुने भएको छ । साउन १ गतेबाट लागू हुने गरी सेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्टले गर्ने भएको हो ।

बुटवल पावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेन्टबाट हुनेछ । यसअघि बुटवल पावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटलमार्फत हुँदै आएको थियो । 
 

Post Your Comment