Market Closed

सिभिल बैंकको गोलबजारमा नयाँ शाखा, ह्याम्स हस्पिटलसँग पनि सम्झौता

11 Jun,2019
  • best_2_8_2018_3_13_53_6_11_2019_5_06_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंकले सिराहाको गोलबजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेका छन् । गोलबजारसहित सिभिलको कुल शाखा संख्या ७७ पुगेको छ । 
 
यता, बैंकले ह्याम्स हस्पिटलसँग पनि सम्झौता गरेको छ । अब सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । सम्झौता पत्रमा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलका अध्यक्ष आर यस भण्डारी कार्यक्रमले हस्ताक्षर गरेका छन् । 

Post Your Comment