Market Closed

नागरिक लगानी कोषले २३.१६% लाभांश दिने, कति छ बोनस ?

13 Mar,2019
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषले २३.१६% लाभांश दिने भएको छ । कोषले २२% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश दिने निर्णय गरेको हो । कोष सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट यो लाभांश दिने निर्णय गरेको हो ।

आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । गत वर्ष कोषले २३.२२% लाभांश दिएको थियो । 

             नागरिक लगानी कोषले विगतमा यसरी दिएको थियो लाभांश 

Post Your Comment