Market Closed

नागरिक लगानी कोषले घोषणा गर्यो बोनस

23 Feb,2020
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा
 
काठमाडौं : नगरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २२% बोनस सेयर र कर प्रयोजनका लागि १.१६% नगद लाभांश दिने प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई यो लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । कोषले अघिल्लो वर्ष पनि २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिएको थियो । 




Post Your Comment