Market Closed

सिटिजन्स बैंकको नाफा २०.६०% वृद्धि हुँदा अन्य सूचकमा यसरी ल्यायो सुधार

21 Jul,2019
  • IMG_0087_12_26_2018_12_50_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा २०.६०% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
 
बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । सिटिजन्सको चुक्ता पुँजी ४.२०% ले बढोत्तरी हुँदा रिजर्भ कोषमा भने २.५१% गिरावट आएको छ । तर सञ्चित मुनाफा भने ८५८.८५% ले धेरै भएको छ ।

 

 सिटिजन्स बैंकको चौथो त्रैमासको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment