Market Closed

गरिमाको ३ लाख १५ हजार कित्ता संस्थापक सेयर साधारणमा परिवर्तन, अब अनुपात कति ?

20 Apr,2018
  • Garima-bikas-bank-Ltd__4_20_2018_3_26_20.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैंकले संस्थापक सेयरलाई साधारणमा परिवर्तन गरेको छ । बैंकले ३ लाख १५ हजार ८८४.८६ कित्ता संस्थापक सेयर सर्वसाधारण परिवर्तन गरेको हो । स्वामित्व घटाएपछि यो बैंकमा संस्थापक समूहको हिस्सा ५१% मात्र कायम हुनेछ ।

यसैगरी, सर्वसाधारण समूहको हिस्सा भने बढेर ४९% पुग्नेछ । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ छ ।
 
 

Post Your Comment