Market Closed

ग्लोबल आईएमईको १६ प्रतिशत लाभांश प्रस्ताब

14 Sep,2016
  • global_ime_resize_9_14_2016_3_17_37.jpg
 
भदौ २९,काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैङ्कको भदौ २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय राष्ट्रबैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।  
 

Post Your Comment