Market Closed

गुडविलको ५.२६३% नगद पारित गर्न फागुन १० मा एजीएम, बुक क्लोज कहिले ?

21 Jan,2019
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सले फागुन १० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा ५.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । यस्तै, नियामक निकायको स्वीकृत लिएर इन्सुरेन्स कम्पनीको एजेन्ट भएर काम गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
 
साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । माघ २६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

यस्तो छ गुडविलले साधारण सभामा लैजाने एजेन्डा 

Post Your Comment