Market Closed

गुराँस लघुवित्तको आइपीओ बाँडफाँट : ९२.२४% आवेदकको हात खाली, बाँकीलाई १० कित्ता

09 May,2019
  • ipo_4_29_2019_10_11_40.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।
 
गुराँसको आइपीओमा ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । यो आवेदन माग भन्दा २३.८० गुणा बढी हो । कम्पनीले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।


 

Post Your Comment