Market Closed

हाम्रो विकास बैङ्कले २५ प्रतिशत बोनस शेयर दिने

07 Sep,2016
  • hamro_bikas_resize_9_7_2016_11_57_22.jpg
 
भदौ २२,काठमाडौं । हाम्रो विकास बैङ्क लिमिटेडले २५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैङ्कको भदौ २१ गते बसेको सञ्चालक समितीको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय राष्ट्रबैङ्क र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।  
 

Post Your Comment