Market Closed

नेप्सेमा २ कम्पनीको ११ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत

23 Feb,2021
  • Listing_2_21_2019_4_16_51_2_15_2021_4_42_16_2_21_2021_4_48_45_2_23_2021_5_58_44.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २ वटा कम्पनीको ११ लाख ६० हजार ४४६.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा आइसीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता (१०.५०%) र स्पर्स लघुवित्तको १ लाख ८२ हजार ८०८.९७  कित्ता (१९.५०%) कित्ता बोनस सेयर रहेको छ । 
 
दुवै कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 

Post Your Comment