Market Closed

आइएमई जनरल सेयरधनीसँग भन्छ–बोनस खाता पाउन पहिला कर तिर्नुहोस्

18 Sep,2019
  • tax_9_18_2019_10_09_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको ५% बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा बोनस सेयर पठाइने कम्पनीले जानकारी गराएको छ । गत असार १५ गतेसम्म कायम सेयरधनीहरुले बोनस पाउन कर तिर्नुपर्ने भएको हो । 
 
यरधनीले सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा कर बापतको रकम जम्मा गर्नुपर्नेछ । कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । 
 

Post Your Comment