Market Closed

जनसेवीको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट नेपाली पैसामा

20 May,2019
  • ipo_news_1_5_21_2019_12_31_01.jpg
नेपाली पैसा
 
काठमाडौं : जनसेवी लघुवित्तको आइपीओ नतिजा नेपाली पैसामा सार्वजनिक भएको छ । नेपाली पैसाको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । यसैगरी, नेपाली पैसाको एपबाट पनि आइपीओ कति पर्यो भनेर हेर्न सकिनेछ । जनसेवीको आइपीओ नतिजा सोमबार सार्वजनिक भएको हो ।
 
यसमा ४३ हजार २९९ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । कुल ३ लाख ३४ हजार ८७४ जनाले आवेदन दिएकामा ६७७ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका मध्ये १२.९६% ले मात्र सेयर पाएका छन् । बाँकी ८७.०४% को हात खाली भएको छ ।

Post Your Comment