Market Closed

ज्योतिको सीइओ भए मनोज ज्ञवाली, आइतबारदेखि कार्यभार सम्हाल्दै

26 Apr,2018
  • manoj_4_26_2018_3_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकमा मनोज कुमार ज्ञवाली प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त भएका छन् । हाल कायम मुकायम सीइओको जिम्मेवारी वहन गरिरहेका ज्ञवालीले आइतबार (वैशाख १६ गते) देखि ४ वर्षसम्म सीइओको जिम्मेवारी निभाउने छन् ।

ज्योति विकास बैंक सञ्चालक समितिको  बुधबार बसेको बैठकले ज्ञवालीलाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Post Your Comment