Market Closed

जानाकी फाइनान्सको खुद नाफा १४ प्रतिशतले बढ्यो

31 Jul,2016
  • janaki_finance_resize_7_31_2016_1_27_20.png
 
साउन १६, काठमाडौं । जानाकी फाइनान्स कम्पनी लिमिटेडको गत आवमा खुद मुनाफा रू.७ करोड ९४ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा १४ दशमलब  ६१ प्रतिशत बढी हो । कम्पनीको कर्जा तथा सापटि  १७ दशमलब ३९ प्रतिशतले बढेपछि खुदमुनाफा बढ्न टेवा पुगेको हो । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू.२ करोड ४९  लाख गत आवमा उठाउन सफल भएको छ ।

Post Your Comment