Market Closed

एनआरएन, किसान र दिव्य लघुवित्तको सोमबारबाट एकीकृत कारोबार हुने

12 Jul,2020
  • mergere_7_12_2020_10_19_17.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर सोमबार (असार २९ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ । ३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । 
 
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । 
 
 
 

Post Your Comment