Market Closed

एनआरएन, किसान र दिव्य लघुवित्तको एकीकृत कारोबार सुरु

13 Jul,2020
  • merger_1_7_13_2020_10_46_59.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर आज सोमबार (असार २९ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । ३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।
 

Post Your Comment