Market Closed

कर्णालीको बुक क्लोज

21 Apr,2016
  • eekarnali_(1)_4_21_2016_1_04_47.jpg
 
बैशाख ९, काठमाडौं । कर्णाली डेभलपमेण्ट बैङ्क लिमिटेडको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले २ शेयर बराबर १ शेयर (२ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यस हकप्रद शेयर प्रयोजनको लागि शेयरधनी दर्ता किताव बैशाख १४ गते बन्द हुने भएको छ । 
 

Post Your Comment