Market Closed

महालक्ष्मी विकास बैंकको सीइओमा कृष्णराज लामिछाने नियुक्त

12 Nov,2017
  • krishna_raj_lamichanne_11_12_2017_4_49_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकमा कृष्णराज लामिछाने प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शनिबार बसेको महालक्ष्मी सञ्चालक समितिको बैठकले लामिछानेलाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका लामिछाने कैलाश विकास बैंकमा सीइओको रुपमा काम गरिसकेका छन् । यस अघि रमेश कुमार भट्टराइले महालक्ष्मी छाडेपछि अहिले लामिछाने त्यहाँ पुगेका हुन् । 
 
 
 
 

Post Your Comment