Market Closed

मिर्मिरे र स्वेडा लघुवित्तको एकीकृत कारोबार सुरु

06 Jul,2020
  • merger_1_7_6_2020_5_36_42.jpg
नेपाली पैसा
 
काठमाडौं : मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै एक भएपछि मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार भएको हो । अब कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।  
 

Post Your Comment