Market Closed

महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

12 Apr,2019
  • mahuli_8_21__1__5_8_2018_4_58_46.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म ५०% (३ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त सेयर अहिले सूचीकृत भएको हो । यो हकप्रद सेयरपछि महुलीको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुगेको छ । 

Post Your Comment