Market Closed

एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाईको कारोबार खुला

20 Oct,2019
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाई आइतबारदेखि कारोबारका लागि खुला भएको छ । नेप्सेमा शुक्रबार (कात्तिक १ गते) इकाई सूचीकरण गराएपछि यो फन्ड कारोबारका लागि खुला भएको हो ।
 
सूचीकरणपछि यस फन्डको पहिलो कारोबार प्रतिइकाई १० रुपैयाँलाई आधार मानेर हुनेछ । एसिया  एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि भदौ ८ गतेसम्म ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा कुल १२ करोड ५० लाख इकाई निष्कासन गरेको थियो । तर सबै इकाई बिक्री नभएपछि फन्डको आकार घटाइएको छ । 

Post Your Comment