Market Closed

नबिलको मूल्य समायोजन

22 Sep,2016
  • nabil_bank_9_22_2016_12_15_48.png
असोज ६ , काठमाडौं ।  नबिल बैङ्क लिमिटेडको ३० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ हजार ८ सय ८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.१ हजार ८ सय १७ लिएको हो । 
 
 
 
  
 

Post Your Comment