Market Closed

दशैं विदामा पनि बैंक खुल्ने, हेरौं कुन बैंकले कुनकुन शाखाबाट कारोबार गर्ने ?

05 Oct,2019
  • bank_10_5_2019_10_47_52.jpg
नेपाली पैसा
काठमाडौं : दशैं विदामा पनि बैंक खुला हुने भएका छन् । बैंकहरुले देशभरका आफ्ना प्रमुख शाखा कार्यालय दशैं विदामा पनि निश्चित अवधि खुला राख्ने घोषणा गरेका हुन् । बैंकहरुले आफ्नो कुन् ठाँउको कुन् शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् ।

अधिकांश नेपालीको चाड दशैं नेपालमा धेरै विदा हुने एक मात्र पर्व हो । अन्य पर्वको तुलनामा यो चाडमा पैसाको कारोबार धेरै हुन्छ । त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ । सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विगतका वर्षहरूमा जस्तै यस वर्षको दशंै विदामा पनि कार्यालय खुला राख्ने भएका हुन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयमा विभिन्न शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने जनाएका छन् । 

हेरौं दशैं बिदामा कुन वाणिज्य बैंकले कुनकुन शाखा खुला राख्दैछ : 

कृषि विकास बैंक:
उपत्यका भित्र
पुतलिसडक, सल्लाघारी, चाबहिल, लगनखेल कमलिमाटी शाखा 
(असोज १९, २० र २२ गते)
कर्पोरेट बैंकिङ रामशाहपथ
(असोज १९ र २० गते)

उपत्यका बाहिर
बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लाहान, राजविराज, सिरहा, शिवचोक, बर्दिबास, मलंगवा, घोराही, धनगढी, सुख्खड, महेन्द्रनगर र जलेश्वर शाखा (असोज १९, २० र २२ गते)
वीरगञ्ज शाखा (असोज १९ र २२ गते)
हाकिमचोक शाखा (असोज २० गते)
सौराह, पोखरा, भैरवा, बुटवल शाखा (असोज १९, २० गते)

नबिल बैंक:
उपत्यका भित्र
तीनधारा, ललितपुर शाखा  (असोज १९, २०,२२ गते बिहान १० देखि १ बजेसम्म)
तीनधारा (असोज २१ गते बिहान ११ देखि १ बजेसम्म) 
ललितपुर (असोज २१ गते बिहान १० देखि १२ बजेसम्म)  
महाराजगञ्ज, बालाजु, त्रिपुरेश्वर, न्यूरोड शाखा (असोज १८ गते १० बजेदेखि १ बजेसम्म)

उपत्यका बाहिर
हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, नारायणगढ, विराटनगर  
(असोज १८ गते १० बजेदेखि १ बजेसम्म)
वीरगञ्ज शाखा (असोज २२ गते १० बजेदेखि १ बजेसम्म)
नेपालगञ्ज शाखा (असोज १९ गते १० बजेदेखि १ बजेसम्म)

माछापुच्छ्रे बैंक :
उपत्यका भित्र
लाजिम्पाट (असोज १८ गते ११ देखि २ बजेसम्म)
पुतलिसडक (असोज १९ गते ९ बजेदेखि १२ बजेसम्म) 
न्यूरोड (असोज १९ गते ९ः३० बजेदेखि १२ः३० बजेसम्म) 
भक्तपुर (असोज १९ गते ११ बजेदेखि २ बजेसम्म)
न्यूरोड (असोज २२ गते १० बजेदेखि १ बजेसम्म)
 
उपत्यका बाहिर
बुटवल (असोज १८ गते ९ देखि १२ बजेसम्म) बनेपा, दमौली, महेन्द्रपुल, नेपालगञ्ज (असोज १८ गते ११ देखि २ बजेसम्म)
भैरहवा (असोज १९ गते ९ बजेदेखि १२ बजेसम्म) विराटनगर 
(असोज १९ गते ९ः३० बजेदेखि १२ः३० बजेसम्म) 
राजविराज (असोज १९ गते १० बजेदेखि १ बजेसम्म) 
बगर, बनेपा, वीरगञ्ज, विर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड, महेन्द्रपुल 
(असोज १९ गते ११ बजेदेखि २ बजेसम्म)
नारायणगढ (असोज १९ गते १२ बजेदेखि ३ बजेसम्म)
महेन्द्रपुल, नेपालगञ्ज (असोज २२ गते ११ बजेदेखि २ बजेसम्म)

कुमारी बैंक :
उपत्यका भित्र
पुतलिसडक (असोज १८, २० गते ११ बजेदेखि २ बजेसम्म)
न्यूरोड (असोज १८, २२ गते अपराह्न २ बजेदेखि ५ बजेसम्म)
कुमारीपाटी (असोज १८ गते १० देखि १ बजेसम्म)
 
उपत्यका बाहिर
जगाती (असोज १८ गते ११ बजेदेखि २ बजेसम्म)
बुटवल (असोज १८ गते ११ बजेदेखि २ बजेसम्म)

हिमालयन बैंक :
उपत्यका भित्र
ठमेल, पाटन (असोज १८, १९, २२ गते १० बजेदेखि १ बजेसम्म) न्यूरोड, महाराजगञ्ज
(असोज १८, १९ गते ११ बजेदेखि २ बजेसम्म)
न्यूरोड (असोज २२ गते ११ बजेदेखि २ बजेसम्म)
 
उपत्यका बाहिर
न्यूरोड पोखरा (असोज १८ गते १० बजेदेखि १ बजेसम्म)

सनराइज बैंक :
उपत्यका भित्र
गैह्रिधारा (असोज १८ गतेदेखि २२ गतेसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म)
गाबहाल (असोज १८ गतेदेखि २२ गतेसम्म १० देखि १२ बजेसम्म)
भक्तपुर (असोज १८, १९ गते ११ देखि १ बजेसम्म)
न्यूरोड (असोज १९, २० गते १० देखि १२ बजेसम्म)
 
उपत्यका बाहिर
वीरगञ्ज (असोज १८,१९,२० र २२ गते १० बजेदेखि १२ बजेसम्म)
गाईघाट (असोज १८, १९ र २० गते १० बजेदेखि १२ बजेसम्म)
विराटनगर, नारायणगढ, राजविराज, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज 
(असोज १९, २० गते १० देखि १२ बजेसम्म)
पोखरा असोज १८ र १९ गौर असोज २० (१० देखि १२ बजेसम्म)

बैंक अफ काठमान्डू :
उपत्यका भित्र
कामलपोखरी (असोज १८,१९,२०,२१,२२ गते १ बजेदेखि ३ बजेसम्म)
न्यूरोड, जावलाखेल, भक्तपुर (असोज १८, १९ गते १० बजेदेखि ३ बजेसम्म) 
 
उपत्यका बाहिर
नेपालगञ्ज, धनगढी, पोखरा, विराटनगर, अमलेखगञ्ज, थानकोट नेपाल आयल निगम काउन्टर (असोज १८ गते १० देखि ३ बजेसम्म)

एनआइसी एसिया बैंक :
उपत्यका भित्र
सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड, थापाथली, भक्तपुर, थानकोट             
(असोज १८ गते ११ देखि २ बजेसम्म) 
सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड, महाराजगञ्ज, थापाथली                 
(असोज १९ गते ११ देखि २ बजेसम्म )
बालाजु, कमलादी, न्यूरोड, थापाथली (असोज २० गते ११ देखि २ बजेसम्म)
बालाजु, कमलादी, न्यूरोड, थापाथली, भक्तपुर (असोज २२ गते ११ देखि २ बजेसम्म)
 
उपत्यका बाहिर
धनगढी, बुटवल, पोखरा (न्यूरोड, लेकसाइड), हेटौंडा
(असोज १८ गते ११ देखि २ बजेसम्म )
बुटवल, नेपालगञ्ज, न्यूरोड पोखरा, कावासोती, बिरगञ्ज, लाहान, जनकपुर, सिराह, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, इटहरी, दमक, नारायणगढ 
(असोज १९ गते ११ देखि २ बजेसम्म)
धनगढी, बुटवल, न्यूरोड पोखरा, दुलेगौंडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, बिराटनगर, धरान, चारपाने हेटौंडा 
(असोज २० गते ११ देखि २ बजेसम्म )
न्यूरोड पोखरा, बाग्लुङ, बुटवल, नारायणगढ (असोज २२ गते ११ देखि २ बजेसम्म)

जनता बैंक :
उपत्यका भित्र
नयाँ बनेश्वर (असोज १८ गते १० देखि १ बजेसम्म) 
न्यूरोड (असोज १९ गते १० देखि १ बजेसम्म)
 
उपत्यका बाहिर
वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, धनगढी 
(असोज १८,१९ गते १० देखि १ बजेसम्म)
महेन्द्रनगर, घोराही (असोज १९ १० देखि १ बजेसम्म)

सिटिजन्स बैंक :
उपत्यका भित्र
दरबारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, कंलकी र भैंसेपाटी 
(असोज १८,१९,२०,२२ गते ११ बजेदेखि २ बजेसम्म)
दरबारमार्ग, कुमारीपाटी (असोज २१ गते ११ बजेदेखि २ बजेसम्म)
 
उपत्यका बाहिर
विराटनगर, वीरगञ्ज, जनकपुर, नारायणघाट, पोखरा               
(असोज १८,१९,२०,२२ गते ११ बजेदेखि २ बजेसम्म)

ग्लोबल आइएमई बैंक :
उपत्यका भित्र
कान्तिपथ
(असोज १८,१९,२०,२२ गते १० देखि १ बजे, असोज २१ गते १ देखि ४ बजेसम्म)
न्यूरोड (असोज १८,१९,२० गते १ देखि ४ बजेसम्म)
असोज १८, १९ गते लगनखेल (१० देखि १ बजेसम्म) चावहील (१ बजेदेखि ४ बजेसम्म)
 
उपत्यका बाहिर
बाग्लुंग, बुटवल, नारायणगढ, पोखरा  (असोज १८, १९ गते १० बजेदेखि १ बजेसम्म)
वीराटनगर, वीरगञ्ज  (असोज १८, १९, २२ गते १० बजेदेखि १ बजेसम्म)

एनएमबि बैंक :
उपत्यका भित्र
कान्तिपथ (असोज १८, १९, २०, २२ गते ११ बजेदेखि २ बजेसम्म)
 
उपत्यका बाहिर
पोखरा, विराटनगर, फिदिम, बुटवल (असोज १८, १९, २०, २२ गते ११ बजेदेखि २ बजेसम्म)

सिद्धार्थ बैंक :
उपत्यका भित्र
असोज १८,१९,२०,२२ हात्तिसार (११ देखि २ बजेसम्म) न्यूरोड (२ देखि ५ बजेसम्म)
कुमारीपाटी (असोज १८,१९ गते ११ देखि २ बजेसम्म) तिनकुने (असोज १८ गते २ देखि ५ बजेसम्म) 
 
उपत्यका बाहिर
दमक, बिर्तामोड, धरान, नारायणगढ, बुटवल (असोज १८ गते ११ देखि २ बजेसम्म) 
वीरगञ्ज, पोखरा (असोज १८,१९,२०,२२ गते ११ देखि २ बजेसम्म) जनकपुर, धनगढी, घोराही, टिकापुर (असोज १८,१९ गते ११ देखि २ बजेसम्म)

सेन्चुरी कमर्सियल बैंक :
उपत्यका भित्र
पुतलिसडक (असोज १८,१९,२२ गते ११ बजेदेखि २ बजेसम्म)
न्यूरोड (असोज १८, १९ गते १ देखि ४ बजेसम्म)
मानभवन (असोज १८ गते १० देखि १ बजेसम्म)
 
उपत्यका बाहिर
पोखरा, विराटनगर, बिर्तामोड, जनकपुर, धनगढी (असोज १८, १९ गते ११ देखि २ बजेसम्म)
इटहरी, भैरहवा (असोज १९ गते ११ देखि २ बजेसम्म)
टिकापुर (असोज १८, १९, २२ गते ११ देखि २ बजेसम्म)

मेगा बैंक :
उपत्यका भित्र
कमलादी (असोज १८,१९,२०,२१,२२ गते ११ बजेदेखि २ बजेसम्म)
ठमेल (असोज १८,१९,२०,२२ गते ११ बजेदेखि २ बजेसम्म)
जावलाखेल, बौद्ध, महाराजगञ्ज (असोज १८  गते ११ बजेदेखि २ बजेसम्म) न्यूरोड (२ देखि ५ बजेसम्म)
 
उपत्यका बाहिर
बिर्तामोड, नेपालगञ्ज (असोज १९,२०,२२ गते ११ बजेदेखि २ बजेसम्म)
ओखलढुङ्गा, भोजपुर, इटहरी, नारायणगढ (असोज १८  गते ११ बजेदेखि २ बजेसम्म)
पोखरा, बिराटनगर, वीरगञ्ज, भैरवाह, बुटवल, धनगढी (असोज १८,१९,२०,२२ गते ११ बजेदेखि २ बजेसम्म)

नेपाल बंगलादेश बैंक :
उपत्यका भित्र
वानेश्वर (असोज १८,१९,२०,२२ गते १० देखि १२ बजेसम्म)
ललितपुर (असोज १८,१९,२०,२२ गते ११ देखि १ बजेसम्म)
कमलादी (असोज १८,१९,२०,२२ गते १२ देखि २ बजेसम्म)
 
उपत्यका बाहिर
वीरगञ्ज (असोज १८,१९,२०,२२ गते १० देखि १२ बजेसम्म)
नेपालगञ्ज (असोज १८,१९,२०,२२ गते ११ देखि १ बजेसम्म)
जनकपुर (असोज १८,१९,२०,२२ गते १२ देखि २ बजेसम्म)
 

नेपाल इन्भेष्टमेन्ट बैंक :
उपत्यका भित्र
दरबारमार्ग (असोज १८,१९,२०,२१,२२ गते ९ देखि १२ बजेसम्म) भिासा सेल दरबारमार्ग (असोज १९ गते ९ देखि १२ बजेसम्म)
न्यूरोड, पुतलीसडक, कालिमाटी (असोज १८,१९, २२ गते १२ देखि ३ बजेसम्म)
गोङ्गबु, नयाँ बानेश्वर (असोज १८,१९, २२ गते १ देखि ४ बजेसम्म) धुम्बाराही, बत्तिसपुतली (असोज १८,१९,२२ गते १० देखि १ बजेसम्म) किर्तिपुर (असोज १८,१९,२०,२२ गते ११ देखि १ बजेसम्म)
 
उपत्यका बाहिर
वीरगञ्ज, भैरहवा, बुटवल, बिराटनगर, चिप्लेढुङ्गा पोखरा (असोज १८,१९ गते १० देखि १ बजेसम्म)
लेकसाईड पोखरा (असोज २२ गते १० देखि १ बजेसम्म)
नारायणगढ, नेपालगञ्ज, धनगढी (असोज १८ गते १० देखि १ बजेसम्म) जनकपुर (असोज १८,१९ गते १० देखि १ बजेसम्म)

लक्ष्मी बैंक :
उपत्यका भित्र
हात्तिसार (असोज १८,१९,२०,२२ गते १० देखि १ बजेसम्म)
पुलचोक (असोज १९ गते १० देखि १ बजेसम्म)
लगनखेल (असोज २० गते १० देखि १ बजेसम्म)
 
उपत्यका बाहिर
वीरगञ्ज, बिराटनगर, जनकपुर (असोज १९,२० गते १० देखि १ बजेसम्म)
पोखरा, इटहरी, धरान (असोज १८, १९ गते १० देखि १ बजेसम्म)
भैरहवा, बुटवल, नारायणगढ, तौलिहवा (असोज १९ गते १० देखि १ बजेसम्म)
नेपालगञ्ज (असोज १८,२२ गते) बिर्तामोड (असोज १८,२० गते)
 
 
 

Post Your Comment