Market Closed

एनसीसी बैंक र अजोड इन्सुरेन्स बीच बिमा सेवामा सहकार्य गर्न भयो यस्तो सहमति

27 Mar,2019
  • ncee_3_27_2019_12_20_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र अजोड इन्सुरेन्स बीच बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकका विभिन्न शाखा कार्यालयबाट  अजोड इन्सुरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमा सेवा उपलब्ध हुनेछ । 
 
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे । 
        
 

Post Your Comment