Market Closed

एनसीसी बैंक र प्रिमियर इन्सुरेन्सबीच बिमा सेवामा सहकार्य गर्न भयो यस्तो सम्झौता

24 Feb,2019
  • nccf_2_24_2019_11_19_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र प्रिमियर इन्सुरेन्स कम्पनी बीच बिमा सेवा प्रदान सहकार्य गर्ने सम्झौता भएको छ । अब एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले प्रिमियर इन्सुरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।
 
सहमतिमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रिमियर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 
 

Post Your Comment