Market Closed

एनसीसी बैंकको १५.८९% बोनस दिने घोषणा

07 Jul,2019
  • Nepal-credit-and-commercial-bank-Ltd_7_31_2018_10_34_40.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १५.८९% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५.८९% बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३% नगद लाभांश पनि दिने भएको छ ।
 
एनसीसी बैंकको हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
 
एनसीसीले विगतमा दिएको लाभांश :



Post Your Comment