Market Closed

नेपाल कम्युनिटीले दिने भयो १% बोनस सेयरका साथमा ६.४२% नगद लाभांश

25 Sep,2018
  • Nepal-community-development-bank_Ltd_6_1_2018_10_35_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले १% बोनस सेयर र ६.४२% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
 
नेपाल  कम्युनिटीको हाल चुक्ता पुँजी ५२ करोड ६३ लाख ९३ हजार रुपैयाँ छ । यसमा १% बोनस दिइसकेपछि चुक्ता पुँजी ५३ करोड १८ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा यो बैंकले ४ करोड ३१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ७५ पैसा छ । 

नेपाल कम्युनिटीले विगतमा दिएको लाभांश :




Post Your Comment