Market Closed

अबदेखि बिपी राजमार्गमा सवारी चलाउँदा सडक कर तिर्नुपर्ने

19 Sep,2019
  • bp_high_9_19_2019_7_22_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : अबदेखि बिपी राजमार्गमा सवारी चलाउँदा सडक कर तिर्नुपर्ने भएको छ । यसअघि निःशुल्क सवारी चलाउने व्यवस्था रहेकामा असोज १ गतेदेखि सडक बोर्ड नेपाले कर उठाउन थालेको हो । सिन्धुली–वर्दिवास सडक अन्तर्गतको यस राजमार्गमा सडक विभाग र सडक बोर्डको संयुक्त पहलमा कर उठाउन सुरु गरिएको विपी हाइवे आयोजनाका प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए। 
 
धुलिखेल–खुर्कोट र खुर्कोट, सिन्धुली बर्दिवास गरी दुई खण्डबाट कर उठाउन सुरु गरिएको छ । दुई पांग्रे सवारीदेखि हेभिइक्विपमेन्ट सम्मले कर तिर्नुपर्नेछ । 
 

Post Your Comment