Market Closed

थप ३६ जनामा कोरोना संक्रमण, कुल संख्या ५८४ पुग्यो

23 May,2020
  • corona_6_5_22_2020_9_33_08_5_23_2020_10_47_59_5_23_2020_5_57_06.jpg
नेपाली पैसा

काठमाडौँ : शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना रहेका छन् । यसैगरी बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 
यसअघि शनिबार बिहान मात्रै देशका विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

Post Your Comment