Market Closed

सेयर बजार ६% ले बढेपछि मंगलबारका लागि कारोबार बन्द, अब बुधबार बिहान ११ बजे खुल्ने

30 Jun,2020
  • NEPSE_building_6_30_2020_1_07_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार ६% ले बढेपछि तेस्रोपटक पनि सर्किट ब्रेकर लागेको छ । यससँगै मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । मंगलबार बजारमा ३ पटक सर्किट लागेको हो । 

Post Your Comment