Market Closed

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

05 Jul,2020
  • corona_sa_7_4_2020_4_38_35_7_5_2020_4_38_11.jpg
नेपाली पैसा

काठमाडौं : नेपालमा पछिल्लो आइतबार (पछिल्लो २४ घन्टामा) थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म निको भएर घर फकर्नेको संख्या ६ हजार ५४७ पुगेको छ ।
 

Post Your Comment