Market Closed

अमेरिकी डलरको भाउ यस्तो छ

13 Jul,2020
  • dollar_7_13_2020_8_57_25.jpg
नेपाली पैसा
 
काठमाडौं : केन्द्रीय बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा खरिदबिक्री भइरहेको छ ।
 
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।
 

Post Your Comment