कोरोना संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका सीइओको ज्यान गयो

31 Jul,2020
  • corona_nisdf_7_31_2020_10_07_42.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना संक्रमणका कारण वीरगञ्जस्थित जगदम्बा इन्टरप्राइजेजका सीइओको निधन भएको छ । ५६ वर्षीय उनी कोरोना संक्रमणका बिहीबार राति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा निधन भएको हो । भारतीय नागरिक उनी मुटुका रोगी थिए ।
 
 

Post Your Comment