Market Closed

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि प्रधानमन्त्रीले स्वास्थ्यविज्ञसँग छलफल गर्दै

04 Aug,2020
  • Kp-sharma-oli-_sachiwalaya-baithak-1_8_4_2020_9_36_30.jpg
नेपाली पैसा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला स्वास्थ्यविज्ञसँग छलफल गर्दैछन् । छलफलका लागि प्रधानमन्त्री ओलीले स्वाथ्य क्षेत्रका विज्ञलाई मंगलबार बिहान ११ बजे बोलाएका छन् । सरकारले चैतदेखि लागु भएको लकडान खुला गरेपछि गतिविधि बढेका छन् । यही बिचमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ । 

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा संक्रमण तीव्र भएका बेला विभिन्न क्षेत्रबाट लकडाउन पुनः लागु गर्नु पर्ने आवाज आइरहेका बेला प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गर्न लागेका हुन् ।
 
 

Post Your Comment