Market Closed

काठमाडौं उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

21 Sep,2020
  • 2_9_21_2020_4_59_03.jpg
नेपाली पैसा

काठमाडौं  :  काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 

Post Your Comment