Market Closed

उपत्यकामा बिहीबार थपिए १९३५ कोरोना संक्रमित

15 Oct,2020
  • corona_s_10_10_2020_4_30_39_10_14_2020_4_30_14_10_15_2020_4_36_36.jpg
नेपाली पैसा

काठमाडौं :  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १६९२ जना रहेका छन् भने भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
 

Post Your Comment