Market Closed

काठमाडौं उपत्यकामा थपिए २४ सय २ जना कोरोना संक्रमित

16 Oct,2020
  • 2_10_16_2020_4_42_35.jpg
नेपाली पैसा

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै १७ सय ८४ जना रहेका छन् भने भक्तपुरमा ३७४ र ललितपुरमा २४४ जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
 

Post Your Comment