Market Closed

सुनको भाउ ३०० रुपैयाँ बढ्यो

22 Nov,2020
  • gold_img_10_8_2020_11_24_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ आइतबार प्रोतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । 


 
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने आइतबार स्थिर भएको छ ।   
 

Post Your Comment