Market Closed

यस्तो छ सर्वोच्च अदालतको आदेश (पूर्णपाठसहित)

23 Feb,2021
  • 1608538383_supreme_court_2_23_2021_7_59_21.jpg
नेपाली पैसा

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको आदेश दिएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए ।

यस्तो छ सर्वोच्च अदालतको आदेश (पूर्णपाठसहित)
 

Post Your Comment