Market Closed

इन्भेष्टमेन्ट बैंकले १००ः३३ स्वाप रेसियोमा जेबिल्सलाई एक्वायर गर्ने

27 May,2019
  • 1_3_11_2019_12_36_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो अनुमोदन गरेको हो ।
 
अब जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् । एक्विजिसन प्रक्रियामा रहेकाले हाल जेबिल्सको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा फागुन २८ गतेदेखि जेबिल्सको सेयर कारोबार रोकिएको हो ।

Post Your Comment