Market Closed

एनआइबीएल समृद्धि फन्डको १२% नगद लाभांशपछि यसरी खुल्यो कारोबार

09 Sep,2018
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को १२% नगद लाभांशमा मूल्य समायोजन भएको छ । नगद लाभांशपछि यो फन्डको समायोजित भाउ प्रतिइकाई १० रुपैयाँ ४० पैसा कायम भएको छ । नेप्सेमा आइतबार समृद्धि फन्डको कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ ।
 
यो फन्डले १२% नगद लाभांश वितरणका लागि शुक्रबार बुक क्लोज गरेको थियो । यसले बिहीबार (भदौ २१ गते) सम्म कायम इकाईधनीलाई करसहित कुल १२ करोड रुपैयाँ नगद लाभांश दिएको हो । समृद्धि फन्डको साउन महिनाको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १५ पैसा छ ।

Post Your Comment