Market Closed

एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांशका लागि तोक्यो बुक क्लोज मिति

20 Aug,2019
  • book_close_8_20_2019_12_18_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांशमा भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । भदौ १२ गते बिहीबारसम्म कायम इकाइधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् । एनआइसी एसिया ग्रोथ फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश (प्रतिफल) दिने यसअघि नै घोषणा गरिसकेको छ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो योजना हो । 

 

Post Your Comment