Market Closed

एनएलजी इन्सुरेन्सले घोषणा गर्यो बोनस सेयर

09 Aug,2020
  • bonus_8_9_2020_10_42_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले ७% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि प्रस्ताव गरिएको छ । कम्पनीले २०७५–७६ को सञ्चित मुनाफाबाट बोनस दिन लागेको हो । हकप्रद र लिलामी सेयर समेतपछि कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको आधारमा ७% बोनस दिन लागिएको हो । यो लाभांश नियामक बिमा समितिले अनुमोदन गर्न बाँकी छ । 
 
 
 

Post Your Comment